२०७७ असार २८ आइतबार, एजेन्सी । भारतीय क्रिकेट टोलीले आगामी डिसेम्बरमा अष्ट्रेलिया भ्रमण गर्ने पक्का भएको छ । अष्ट्रेलियामा भारतले घरेलु टोलीसँग डिसेम्बरबाट जनवरीसम्म टेष्ट सिरिज खेल्ने जान लागेको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले टिमले अष्ट्रेलिया भ्रमण गर्ने पक्का भएको बताएका छन् ।
उनले भने हामीले अष्ट्रेलिया भ्रमण पक्का गरेका छौं । हामी डिसेम्बरमा जाने छौं, मात्र क्वारेन्टिन समय कम गराउन सक्ने आशा हामीले गरेका छौं ।’
किनकि खेलाडीलाई दुई हप्ता एकै होटलमा बसाउन चाहादैनौ । यो निकै कठिन र निराशाजनक हुनेछ उनले भने ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए