तस्बिर : अनलाइन भर्चुअल क्लास
नेपालमा ग्रुप कल ४ गुणाले बढ्यो : भाइबर
काठमाडौँ —लामो समयदेखिको लकडाउनका कारण नेपालका सामाजिक संजाल एवं विभिन्न एप प्रयोगकर्ताहरुले ग्रुप कल गर्नेहरुको संख्य धेरै गुणाले बढेको बताएका छन् । प्रयोगकर्ता पनि ६६ प्रतिशतले बढेको जानकारी दिएको छ ।
लकडाउनयता भाइबर, मेसेन्जर , जुम लगाएतबाट हुने कल र म्यासेजको संख्या बढेको पाइएको छ ।जनाइएको छ । संसाभर आफ्नो प्रयोगकर्ताले गर्ने ग्रुप कलको संख्या १ सय ३४ प्रतिशतले बढेको भाइबरले जनाएको छ । यस्तै, लकडाउन सुरु भएपछि भाइबरमा २० जनासम्मले ग्रुप अडियो कल गर्न मिल्ने सुविधा थपिएको थियो । जुन त्यसअघि ५ जनाको लागि मात्रै उपलब्ध हुन्थ्यो भने फेसबुकले त ५० भन्दा बढीसँग कल गर्न मिल्ने मेसेन्जर रुमको विकास गर्दै गरेको जानकारी दिएको छ ।
कोरोना भाइरस रोग (कोभिड–१९) को महामारीबारे जानकारी बाँड्न विश्व स्वास्थ्य संगठन र नेपालमा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेको भाइबरद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । उता फेसबुकले पनि आफ्ना प्रयोगकर्ता हरुलाई चोभिद १९ समन्धी सचेता दिदै आएको छ ।
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक