२०७७ श्रावण १ बिहीबार, काठमाडौं । निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘चङ्गा चेट’ युट्युबमा सार्वजनिक भएको छ ।
केही वर्ष पहिले प्रदर्शन भएको चलचित्र ‘चङ्गा चेट’ एक दिन अगाडी मात्र युट्युब मार्फत सार्वजनिक भएको छ । अहिले चलचित्र युट्युबको ट्रेनिङ नम्बर ‘दश’मा आएको छ ।
चलचित्रमा प्रियंका कार्की,आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्तलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
उक्त चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । भने वएसआर डिजिटलको युट्युब च्यानल माफ्त सार्वजनिक गरिएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो