२०७७ असार ३ शनिबार, एजेन्सी । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नी छोरी आराध्यासहित अस्पताल भर्ना भएकी छन् ।
असार २८ गते आइतबार कोरोना संक्रमण पुष्टि भएकी ऐश्वर्या र उनकी छोरी आराध्या अहिलेसम्म घरमै आइसोलेसनमै बसिरहेकी थिइन् । तर गएराति उनीहरु मुम्बईस्थित ननावती अस्पताल भर्ना भएको भारतीय समाचार एजेन्सी एएनआइले जानकारी दिएको छ ।
यो अस्पतालमा यसअघि नै अमिताभ बच्चन र अभिषेक बच्चन भर्ना भइसकेका छन् । उनीहरुमा पनि कोरोनाभाइरस संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । परिवारमा जया बच्चनलाई भने रिपोर्ट निगेटिभ देखिएको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’