आज १ सय ८६ कोरोना संक्रमित थपिए

२०७७ श्रावण ५ साेमबार, काठमाडौं । नेपालमा थप १८६ जना कोरोना संक्रमित थपिएका छन् ।

यीसहित मुलुकभर हालसम्म १७ हजार ८ सय ४४ जना संक्रमित भएका छन्।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार