लामो दूरीका सवारी साधन भदौ १ गतेदेखि सञ्चालनमा

२०७७ श्रावण ६ मङ्गलबार, काठमाडौं । सरकारले लामो दूरीका सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा. खतिवडाले लामो दूरीका सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने सरकारको निर्णय मंगलबार सार्वजनिक गरेका हुन्।

भदौ १ गते आन्तरिक तथा बाह्य उडान खुला गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले सोमबार नै गरिसकेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार