काठमाडौंका १० जनामा कोरोना संक्रमण

२०७७ श्रावण ९ शुक्रबार, काठमाडौं । काठमाडौंमा शुक्रबार १० जना नोभेल कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिएका जानकारी दिए ।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार