पाकिस्तानका पूर्व क्रिकेटर शाहीद अफ्रिदीलाई कोरोना सङ्क्रमण

जेष्ठ ३१, २०७७, एजेन्सी । पाकिस्तानका पूर्व क्रिकेटर शाहीद अफ्रिदीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । 
पाकिस्तानका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएका तौफिक उमरपछि ४० वर्षीय अफ्रिदी दोस्रो सङ्क्रमित हुनुहुन्छ । तौफिक 
केही दिनअघि मात्रै कोरोनामुक्त हुनुभएको छ ।
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार