‘मेरो पुर्खा बिर गोर्खाली’ सार्वजनिक[भिडियाेसहित]

२०७७ श्रावण १८ आइतबार, काठमाडौं । गीतकार अम्बिका गुरुङले रचना गरेको गीत ‘मेरो पुर्खा बिर गोर्खाली’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा स्वर शंकर थापा स्माईलको सुन्न सकिन्छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

निसान कास्यप घिमिरेले निर्देशन र सपादन गरेको गीतले राष्टियता देखाएको छ । गीतको भिडियोमा रुप कार्की र मनोज ओली फिचर्ड छन्।  भिडीयोमा बुद्द थापाको छायांकन , दिपु पौडेलको मेकअप  समाबेस रहेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार