२०७७ श्रावण २१ बुधबार, एजेन्सी । पाकिस्तानले भारतले शासन गरिरहेको जम्मु काश्मीर सहित सियाचिन सहितको भूभाग समेटिएको नयाँ नक्सा जारी गरेको छ । इतिहासमा पहिलो पटक पाकिस्तानले यो नक्सा जारी गरेको पाकिस्तानका विदेश मन्त्री मोहम्मद कुरैसीले बताएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले अगस्ट ५ मा गत वर्ष भारतले धारा ३ सय ७० खारेज गरे पछि देखिएको समस्याको समाधान राष्ट्रसङ्घीय मध्यस्थतामा हुनु पर्ने र सैन्य हैन राजनीतिक तरीकाले मात्रै समाधान निस्कने पनि बताए । उनले सबै पार्टी र जनताको समर्थनमा नयाँ नक्सा ऐतिहासिक रूपले जारी भएको बताएका छन् ।
अब विदेशमा, स्कुल, कलेज, सबै तिर लागू हुने खानले बताए । विदेशमन्त्री मोहम्मद कुरैसीले सबै जनतालाई बधाई दिएका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’