आज ४ सय ६४ काेराेना संक्रमित थपिए

२०७७ श्रावण २३ शुक्रबार, काठमाडौं । शुक्रबार देशभर ४ सय ६४ काेराेना संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ।

त्यस्तै हालसम्म मृतक ७० जनामा कोरोना पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार