दोहोरो अंकले बढ्यो नेप्से

२०७७ श्रावण २५ आइतबार, काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ११.३० अंकले बढेर १३९२ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.८२ प्रतिशतले बढी हो ।

बजारमा कूल ९१ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन एक सय ८७ कम्पनीको ३० लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको कूल ९ करोड २० लाख कित्ता सेयर किनबेच भएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार