सन्तोष खरेलको “लगन जुर्‍यो घरबार हुनलाई” सार्वजानिक (भिडीयोसहित)

२०७७ भाद्र ८ साेमबार, काठमाडौं । गायक तथा सङ्गीतकार सन्तोष खरेलको तिम्रो–मेरो लगन जुर्‍यो घरबार हुनलाई’ गितको म्युजिक भिडीयो सार्बजानिक भएको छ ।

गीतमा मेलिना राई र संतोष खरेलको स्वर रहेकाे गीतमा खरेलकै शब्द ,सङ्गीत रहेको छ । मनोज बिष्टले निर्देशन गरेको भिडियोमा ,अनिता गिरी,शिशिर तिमिल्सिना लगायत थुप्रै कलाकारको भूमिका रहेको छ । राज महर्जनले कोरियोग्राफ गरेको भिडियोलाई रामकुमार के सीले छायांकन गरेका हुन। भिडीयोलाइ एमबि क्रिएसन युट्युब च्यानल बाट सार्बजानिक गरीएकाे छ ।

हेर्नुस भिडियो :

https://www.youtube.com/watch?v=uAIi8jMfsYU&feature=emb_logo

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार