विराट कोहली पिता बन्दै, गर्भवती पत्नीको तस्वीर सार्बजनिक गरेर दिए जानकारी

२०७७ भाद्र ११ बिहीबार, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पिता बन्न लागेका छन् ।

विराटले पत्नी अनुष्का शर्मा गर्भवती भएको तस्वीर सार्बजनिक गरेर यसको जानकारी दिएका हुन् ।

विराटले बच्चाको जन्म जनवरी, २०२१ मा हुने समेत जानकारी दिएका छन् ।

लामो समयको रिलेसनसिपपछि विराट र अनुष्काले २०१७ डिसेम्बरमा विवाह गरेका थिए । उनीहरु २०१३ देखि रिलेसनसिपमा रहेका थिए ।

And then, we were three! Arriving Jan 2021 ❤️🙏

Posted by Virat Kohli on Wednesday, August 26, 2020

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार