२०७७ भाद्र ११ बिहीबार, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पिता बन्न लागेका छन् ।
विराटले पत्नी अनुष्का शर्मा गर्भवती भएको तस्वीर सार्बजनिक गरेर यसको जानकारी दिएका हुन् ।
विराटले बच्चाको जन्म जनवरी, २०२१ मा हुने समेत जानकारी दिएका छन् ।
लामो समयको रिलेसनसिपपछि विराट र अनुष्काले २०१७ डिसेम्बरमा विवाह गरेका थिए । उनीहरु २०१३ देखि रिलेसनसिपमा रहेका थिए ।
And then, we were three! Arriving Jan 2021 ❤️🙏
Posted by Virat Kohli on Wednesday, August 26, 2020
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो