२०७७ भाद्र १२ शुक्रबार, काठमाडौं । नेपाल आइडल सिजन ३ को फाइनल आज हुँदैछ ।
देशका प्रमुख ६ शहरहरुमा अडिसन लिइएको यो सिजनको फाइनल आज साँझ हुने बताइएको छ ।
नेपाल आइडल सिजन ३ का निर्णायकहरुमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका छन् ।कार्यक्रम गत मंसिरबाट प्रशारण हुन थालेको हो ।
पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने, दोस्रो आइडल रवि ओड भएका थिए ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो