२०७७ भाद्र १२ शुक्रबार, एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोटको नयाँ चलचित्र ‘तेजस’को सुटिङ आगामी डिसेम्बरबाट सुरु हुने भएको छ।
‘तेजस’मा कंगना लडाकु विमानको पाइलटको भूमिकामा देखिने छिन्। चलचित्रको फष्टलुक पनि सार्वजनिक भइसकेको छ। सार्वजनिक गरिएको लुकमा कंगनाले एयरफोर्स पाइलटको युनिफर्म लगाएकी छन्।
कंगनाको टीमले चलचित्रको औपचारिक घोषणा गरेको छ। चलचित्रको निर्देशन सर्वेश मावराले गर्नेछन्।
#Tejas to take-off this December! ✈️ Proud to be part of this exhilarating story that is an ode to our brave airforce pilots! Jai Hind 🇮🇳 #FridaysWithRSVP@sarveshmewara1 @RonnieScrewvala @rsvpmovies @nonabains pic.twitter.com/2XC2FgnQKb
— Kangana Ranaut (@KanganaTeam) August 28, 2020
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो