२०७७ भाद्र १३ शनिबार, एजेन्सी । ‘ब्ल्याक प्यान्थर’ का अभिनेता चाडविक बोसम्यानको ४३ वर्षकाे उमेरमा निधन भएकाे छ । उनकाे शुक्रबार लस एन्जल्सस्थित आफ्नै निवासमा निधन भएको हाे ।
साउथ क्यारोलिनामा जन्मिएका बोसम्यानमा सन् २०१६ मा कोलन क्यान्सर देखिएको थियो । त्यसयता उनी आफ्नो उपचार गराउँदै आएका थिए ।
बोसम्यानले हावर्ड विश्वविद्यालयबाट स्नातक गरेपछि अभिनययात्रा सुरू गरेका बोसम्यानले सन् २००८ मा ‘द एक्सप्रेसः द अर्नी डेभिस स्टोरी’ बाट डेब्यू गरेका थिए । गेट अन अप, फोर्टी टु लगायतका चलचलित्रमा अभिनय गरिसकेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो