२०७७ भाद्र १६ मङ्गलबार, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा आज सन्दीप लामिछाने सातौं खेल खेल्दैछन् । उनी रहेको टिम जमैका तलावाजले आज ट्रिनबागो राइडर्सको सामना गर्दै छ ।
खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ । खेल ब्रायन लारा स्टेडियममा भएकाे छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो