सिपिएलमा आज सातौं खेल खेल्दै सन्दीप

२०७७ भाद्र १६ मङ्गलबार, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा आज सन्दीप लामिछाने सातौं खेल खेल्दैछन् । उनी रहेको टिम जमैका तलावाजले आज ट्रिनबागो राइडर्सको सामना गर्दै छ ।

खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ । खेल ब्रायन लारा स्टेडियममा भएकाे छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार