२०७७ भाद्र १८ बिहीबार, एजेन्सी । हलिउड अभिनेता तथा पूर्वव्यावसायिक कुस्तीवाज ड्वेन जोनसन (द रक) सहित परिवारैमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
बुधबार इन्स्टाग्राममा ११ मिनेटभन्दा लामाे भिडिओ पाेष्ट गर्दै उनले आफूसहित परिवारमा संक्रमण भएको पुष्टि गरेका हुन् । उनका अनुसार उनीसहित उनकी पत्नी लरेन हाशिआन र दुई छोरीहरू संक्रमित भएका छन् ।
उनले भिडिओमा भनेका छन्- ‘परिवार सबैमा काेराेना संक्रमण भएकाे पुष्टि भएपछि स्तब्ध भयाैँ । हामीले सामना गर्नुपर्ने सबैभन्दा चुनौतीपूर्ण र गाह्रो चीज मध्ये एक हो ।’
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो