२०७७ भाद्र १८ बिहीबार, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना तीन खेलाडीमा कोराना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । त्यसमध्ये एक खेलाडी ब्राजिलीयन स्टार नेयमार रहेको बताइएको छ ।
युरोपेली च्याम्पियन्स लिग उपविजेताले घरेलु लिग वान सुरु हुन अगाडि आफ्ना खेलाडीको कोराना परीक्षण गर्दा तीन खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको हो।
क्लबका सबै खेलाडी र स्टाफहरुको पनि केही दिनमै कोरोना परीक्षण हुने पीएसजीले बिहीबार जनाएको हो। क्लबले संक्रमित खेलाडीको नाम भने भनेको छैन, तर फ्रान्सेली समाचार संस्था (एएफपी) ले आफ्नो स्रोतलाई उद्धृत गर्दै त्यसमध्ये एक खेलाडी नेयमार रहेको जनाएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो