२०७७ भाद्र २१ आइतबार, एजेन्सी । युइएफए नेसन्स कप अन्तर्गत फ्रान्सले विजयी शुरुवात गरेको छ । युवा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलमा विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सुखद शुरुवात गरेको हो ।
गएराती भएको खेलमा नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले स्वीडेनलाई १-० ले पराजित गरेको हो । फ्रान्सको जितमा किलियन एम्बाप्पेले खेलको एक मात्र गोल गरेका थिए । एम्बाप्पेले खेलको ४१औ मिनेटमा गोल गरेका थिए ।
नेसन्स कप अन्तगर्त फ्रान्सले अब अर्को खेल क्रोसियाविरुद्ध आगामी मंगलबार खेल्ने छ भने स्विडेनले भने पोर्चुगलविरुद्ध खेल्ने छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो