२०७७ भाद्र २३ मङ्गलबार, एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा उनकी प्रेमिका एवम् अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) काे टाेलीले अनुसन्धानका क्रममा रियालाई मंगलबार पक्राउ गरेको हाे ।
उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
उनी पक्राउ परेपछि सुशान्तका परिवारले खुशी व्यक्त गरेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो