२०७७ भाद्र २५ बिहीबार, एजेन्सी । भारतीय विदेशमन्त्री एसं जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच बिहीबार (आज) भेटवार्ता हुँदैछ ।
सांघाई को–अपरेसन अर्गनाइजेशन (एससीओ)को बैठकमा भाग लिन मस्को पुगेका दुवै देशका विदेशमन्त्रीबीच सीमा विवादबारे छलफल हुने भारतीय च्यानल एनडीटीभीले जनाएको छ ।
गत जुनमा भारत र चीनका सैनिकहरुबीच घम्साघम्सी भएपछि चर्केको भारत–चीन सीमा विवाद थप बल्झिँदै गएको छ । सो भिडन्तमा भारतकाा २० जना सैनिक मारिएका थिए ।
अहिलेको सीमा विवादलाई गत ४५ वर्षयता भारत र चीनबीच भएको सबैभन्दा जटिल विवादको रुपमा लिइएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो