२०७७ भाद्र २५ बिहीबार, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)को टोली दिल्ली क्यापिटलले आज नेपाली क्रिकेटर सन्दीपलाई बाघको संज्ञा दिएको छ । दिल्ली सन्दीप आबद्ध आइपिएल टोली हो ।
हालै सामाजिक सञ्जालमा सन्दीपको तस्बिर पोस्ट गर्दै दिल्लीले सन्दीप गर्जन तयार भएको बताउँदै दिल्लीका पेजहरुलाई लाइक र फलो गर्न सबै फ्यानलाई आग्रह गरेको छ ।
‘सन्दीप गर्जनका लागि तयार छ’, दिल्लीले नेपाली भाषामा लेखेको छ ।
साथै, उसले अग्रेजी भाषामा लेखेको छ, ‘बाघको गर्जनमा सहभागि हुनुहोस्, त्यसका लागि दिल्ली क्यापिटललाई फलो गर्नुहोस् !’
दिल्लीले सन्दीपका तस्बिर राखेर प्रशंसासहित सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छ ।
आगामि अगस्ट १९ देखि आइपिएल सुरु हुँदैछ । दिल्लीको खेल अगस्ट २० मा किङ्स इलेभेन पञ्जाबसँग छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो