२०७७ भाद्र २६, शुक्रबार, एजेन्सी । सुशान्त सिंह आत्महत्या प्रकरणमा प्रक्राउ परेकी रिया चक्रवर्ती अर्थात् सुशान्तकी प्रेमिका र उनका भाइ शाेभिक २२ सेप्टेम्बरसम्म जेलमै रहने भएका छन् । जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेपछि उनीहरू एक हप्ता जेलमै रहने भएका हुन् ।
जेलमा रिया र शाेभिकसँगै दीपेश सावन्त, शमूएल मिरान्डा, जैद, बासित, परिहार पनि रहेका छन् । सुशान्तलाई ड्रग्स दिएकाे आरोपमा उनीहरु पक्राउ परेका हुन् । एनसीबीले सबैसँग साेधपुछ गरिसकेकाे छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो