२०७७ भाद्र ३० मङ्गलबार, काठमाडौं । बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ ।
गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ ।
धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल” ।
गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन राम प्रसाद अवस्थिल गरेका छन् ।
भिडियो हेर्नुहोस –
https://www.youtube.com/watch?
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो