२०७७ आश्विन १ बिहीबार, एजेन्सी । इङ्ल्याण्ड र अष्ट्रेलिया बीचको ३ खेलको एकदिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलिया विजयी भएको छ। अष्ट्रेलियाले घरेलु टोली इङ्ल्याण्डमाथि ३ विकेटको जित हात पारेको हो।
गएराति म्यानचेस्टरस्थित इमिरेट् वल्ड ट्राफोर्ट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०२ रनको योगफल तयार पारेको थियो।
३०३ रनको लक्ष्य अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो। अष्ट्रेलियका लागि ग्लेन म्याक्सवेल तथा एलेक्स केरीले शतकीय पारी खेल्दा डेविड वार्नरले २४ रनको योगदान दिए।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो