२०७७ आश्विन ३ शनिबार, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अहिले साँझ पौने ८ बजेबाट युएईमा सुरु भएको छ । उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
चेन्नईले टस जितेर फिल्डिङ रोजेको छ । खेल अबुधाबीस्थित शेख जायद रंगशालामा भइरहेको छ ।
यस सिजनको आइपिएल कोरोना भाइरस महामारीका कारण मिति सर्दै गएर आजबाट युएईमा सुरु हुन लागेका हो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो