२०७७ आश्विन ३ शनिबार, एजेन्सी । भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्धाखमा भारतका कम्तीमा १० वटा गस्ती गर्ने क्षेत्र चिनियाँ सैनिकले कब्जा गरेका भारतले दाबी गरेको छ ।
सीमाको वास्तविक नियन्त्रण रेखा रहेका भारतका गस्ती क्षेत्रमा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको द हिन्दुस्तान टाइम्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो