सुरुवाती ११ मा परेनन् सन्दीप !

२०७७ आश्विन ४ आइतबार, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत दोस्रो खेल सुरु भएको छ । अहिले दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको छ ।

दिल्ली नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली हो । यद्यपि, आज सन्दीप सुरुवाती ११ मा परेका छैनन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार