विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार नाघ्यो

२०७७ आश्विन १६ शुक्रबार, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट १० लाख २८ हजार ५४० जनाको मृत्यु भएको छ भने २ करोड ५७ लाख २ हजार २९ जना निको भएका छन् ।

यस्तै, वल्र्डोमिटर्सका अनुसार ३ करोड ४५ लाख ३४ हजार ४० जना संक्रमित छन् । कोरोनाबाट सबैभन्दा धेरै अमेरिका, भारत र ब्राजिल प्रभावित बनेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार